प्रकाशित : २३ मंसिर २०७४, शनिबार १८:२२

विराटनगर, २३ मंसिर । Viagra Gold online, acquire lioresal. मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसका तर्फबाट प्रत्यासी डा. शेखर कोइरालाले निर्वाचनको परिणामबाट कत्ति पनि विचलित नहुन देशभरका लोकतान्त्रिक पक्षधरहरु र शुभचिन्तकलाई आग्रह गर्नु भएको छ ।

विज्ञप्ति निकालेर मतदाताहरुलाई हार्दिक आभार व्यक्त गर्दै कोइरालाले चुनावी अभियानका क्रममा आफूले उठाउँदै आएका राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दाहरू पूरा गराउन अविचलित रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । “मुलुकको समृद्धि र लोकतन्त्र संस्थागतका लागि अविचलित रुपमा यहाँहरुसँगै रहनेछु,” विज्ञप्तिमा भनिएको छ, “समृद्ध नेपाल निर्माणको महाअभियानको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुनुहुने र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

लामो राजनीतिक संक्रमणकाललाई अन्त्य गर्दै शान्तिप्रक्रिया सार्थक निष्कर्षमा पुर्याउने र लोकतन्त्रलाई बलियो बनाउने क्रममा हामी छौं । निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो । निर्वाचनको परिणामलाई सहजरुपमा लिनुपर्छ ।”pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३