प्रकाशित : २३ मंसिर २०७४, शनिबार १३:००

विराटनगर, २३ मंसिर । buy Penegra, buy dapoxetine. मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसले पहिलो जीत निकालेको छ । तिब्र प्रतिष्पर्धाका बिच मोरंगको क्षेत्र २ बाट जीत हासिल गर्दै नेपाली कांग्रेसका उमेदवार डा. मिनेन्द्र रिजालले प्रदेशमै पहिलो जीत निकाल्न सफल भएका हुन् ।

रिजालले ३५ हजार ८ सय १९ मत ल्याए । निकटम प्रतिष्पर्धि नेकपा एमालेका उमेदवार ऋषिकेश पोखरेलले ३४ हजार १४ मत ल्याए । पोखरेललाई १ हजार ८ सय ५मत अन्तरले पछि पार्दै रिजालले जितेका हुन् । यो जित सँगै रिजाल पहिलो पटक जनताबाट अनुमोदित भएका हुन् । २०६४ र ०७० सालमा समानुपातिकबाट संविधानसभा सदस्य बनेका रिजाल पहिलोपटक जनताका बिचमा पुगेका हुन् । कांग्रेसको गढका रुपमा परिचित साविक मोरंग क्षेत्र नम्बर १ लाई आधार बनाई पुनरसंरचनामा क्षेत्र २ बनेको त्यस क्षेत्रबाट २०६४ मा देशभर माओवादीको जनलहर भएका बेला पनि कांग्रेसले सोही क्षेत्रबाट मात्र चुनाव जितेको थियो ।

कोइराला परिवार निकटका आमोदप्रसाद उपाध्याय त्यसबेला निर्वाचित भएका थिए । त्यसअघि गिरीजाप्रसाद कोइरालाको आधारक्षेत्र थियो । २०७० सालमा भने एमालेका ऋषिकेश पोखरेलले चुनाव जित्दै गढ भत्काएका थिए । यद्यपी यसपटक सोही क्षेत्रबाट निर्वाचन जित्दै रिजालले कांग्रेसको शाख जोगाएका छन् ।levitra

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३