प्रकाशित : २० मंसिर २०७४, बुधबार १८:४७

order Viagra Soft online cheap, buy dapoxetine. विराटनगर, २० मंसिर । भोलि हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि मोरङमा मतदानस्थल निर्माण भएको छ ।

६ हजार ६४ जना कर्मचारी सोमबारदेखि मतदान केन्द्रमा पुगिसकेका छन् । ७ सय ५८ वटा मतदान केन्द्र रहेको मोरङ जिल्लामा प्रत्येक केन्द्रमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र चार सहायक कर्मचारी र दुई जना सहयोग गरी ८ जनाको संख्यामा कर्मचारी खटिनेछन् ।

जिल्लामा ३ हजार ३२ जना सहायक र १ हजार ५ सय १६ जना कार्यालय सहयोगी आ–आफ्नो कार्यक्षेत्रमा खटिएका छन् । मोरङको १ नम्बर निर्वाचन क्षेत्रमा १ सय २७ वटा मतदान केन्द्रमा १ हजार १६ जना कर्मचारी खटिएका छन् । त्यस्तै २ नम्बर निर्वाचन क्षेत्रमा १ सय ३८ वटा मतदान केन्द्रमा १ हजार १ सय ४ जना, ३ नम्बर निर्वाचन क्षेत्रमा १ सय ४३ वटा मतदान केन्द्रमा १ हजार १ सय १४ जना, ४ नम्बर निर्वाचन क्षेत्रमा १ सय १४ वटा मतदान केन्द्रमा ९ सय १२ जना, ५ नम्बर निर्वाचन क्षेत्रमा १ सय ६ वटा मतदान केन्द्रमा ८ सय ४८ र ६ वटा निर्वाचन क्षेत्रमा १ सय ३० वटा मतदान केन्द्रमा १ हजार ४० जना कर्मचारी खटिएका छन् ।

मोरङमा सुरक्षाकर्मीबाहेक कर्मचारी मात्र ६ हजार ६४ जना निर्वाचनमा खटिएका हुन् । देशकै सबैभन्दा बढी मतदाता रहेको मोरङमा ६ वटा निर्वाचन क्षेत्रमा ६ लाख ४४ हजार ७ सय ८२ मतदाता छन् ।sildenafil

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३