प्रकाशित : १६ मंसिर २०७४, शनिबार १८:३९


buy tadalafil online, order Zoloft. विराटनगर मंसिर १६ । २६ औं अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज साँझ विराटनगरमा दिप प्रज्वलन गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला समन्वय समिति मोरङको आयोजनामा भएको कार्यक्रममा अपाङ्गताको अधिकारको क्षेत्रमा कार्यरत संंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
भोली ‘सवैका लागि दीगो र समता मुलक समाज उन्मुख रुपान्तरण’ भन्ने नाराका साथ नेपालमा पनि अन्र्तराष्ट्रिय अपाङ्ग दिवस मनाईदैछ ।
दिवसको अवसरमा भोली विहान विराटनगरमा र्यालीको आयोजना गरिएको राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला समन्वय समिति मोरङका अध्यक्ष विमल वस्नेतले जानकारी दिनुभयो ।pharmacy