Breaking News

दिप प्रज्वलन

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार १८:३९

buy tadalafil online, order Zoloft. विराटनगर मंसिर १६ । २६ औं अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज साँझ विराटनगरमा दिप प्रज्वलन गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला समन्वय समिति मोरङको आयोजनामा भएको कार्यक्रममा अपाङ्गताको अधिकारको क्षेत्रमा कार्यरत संंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भोली ‘सवैका लागि दीगो र समता मुलक समाज उन्मुख रुपान्तरण’ भन्ने नाराका साथ नेपालमा पनि अन्र्तराष्ट्रिय अपाङ्ग दिवस मनाईदैछ ।

दिवसको अवसरमा भोली विहान विराटनगरमा र्यालीको आयोजना गरिएको राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला समन्वय समिति मोरङका अध्यक्ष विमल वस्नेतले जानकारी दिनुभयो ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३