प्रकाशित : १५ मंसिर २०७४, शुक्रबार १६:१६


विराटनगर १४ मंसिर । Cialis Super Active no rx, clomid online. विराटनगरमा रहेर मोडलिङको क्षेत्रमा काम गर्दै आएका २४ बर्षिय साजिद आलम काडमान्डौमा भएको ‘प्रो–स्टाइल म्यान हन्ट २०१७’ को अडिसनमा छनौट भएका छन् ।
करिब आधा दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका आलमले ४ बर्ष देखि विराटनगरमा रहेर पुर्वाञ्चल कलेज प्रिन्स सौन्दर्य प्रतियोगिता गर्दै आएका छन् ।
उनी आफै पनि मोडल हुन् । उनलाई सबैथोकले साथ दिएको छ । उनको हाईट देखी लिएर उनको लुक्स सबैले मनपराउ छन् । उनलाई झट्ट हेर्दा मोडल तथा नायक अनुप विक्रम शाहीको संज्ञा दिने गरेका छन् । दुई बर्ष अगाडी देखि नै ‘म्यान हन्ट’मा जाने ईच्छा भएको उनले बताउका छन् ।
प्रतियोगिताको तालिम डिसेम्बर २ बाट हुने छ भने फिनाले डिसेम्बर २५ मा हुनेछ । प्रतियोगितामा टप ३ प्रतिस्पर्धीले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतिष्पर्धामा भाग लिन पाउने छन् । उनी पुर्वाञ्चल कलेज प्रिन्स र प्रिन्सेसका निर्देशक हुन् ।