Breaking News

पथरीशनिश्चरेमा काँग्रेसद्धारा बाटो फराकिलो बनाउने क्रम जारी

प्रकाशित मिति : १४ मंसिर २०७४, बिहीबार १८:४७

पथरी, १४ मंसिर । buy Tadacip, purchase dapoxetine. निर्वाचन आचारसंहिता विपरित गतिविधि गर्ने क्रममा कांग्रेस युवा नेता केशव दुलाल सहितका कांग्रेस कार्यकर्ताको अगुवाईमा पथरीशनिश्चरे १० भूटानी शरणार्थी शिविर दक्षिण ऐयावारी क्षेत्रमा बाटो फराकिलो बनाउने क्रम जारी रहेको छ ।

पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले त्यसप्रकारको निर्वाचन आचारसंहिता विपरितको कार्य भएको पाइएमा कारवाही हुने जनाउनु भयो । उहाँले कांग्रेस उम्मेदवार सुनील शर्मालाई यसअघि निर्वाचन कार्यालयले निशुल्क शिविर, निर्माण सामाग्री वितरण सहितका निर्वाचन आचारसंहिता उलंघनका गतिविधि आइन्दा सञ्चालन नगर्ने भनी कागज गराइएको उल्लेख गर्नुभयो ।
शर्मा विरुद्ध विशेष अदालत पाटनले निशुल्क स्वास्थ्य शिविर निर्वाचन आचारसंहिता विपरितको कार्य भनी फैसला गरिसकेको छ ।

त्यसखाले फैसला र निर्वाचन कार्यालयसँग गरेको कागजलाई बेवास्ता गर्दै शर्माले निरन्तर आचारसंहिता उलंघनको गतिविधि गर्दै आउनु भएको छ । सो कार्य रोक्नका लागि सम्बन्धित निकायले भनें कदम चालेको देखिदैन ।viagra

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३