Breaking News

मन्त्रीका अंगरक्षकको निधन

प्रकाशित मिति : १२ मंसिर २०७४, मंगलवार १२:१६

Forzest no rx, buy lioresal. विराटनगर, १२ मंसिर । विना विभागिय मन्त्री एवं वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार शिवकुमार मण्डलका अंगरक्षकको आज विहान निधन भएको छ ।

नेपाली सेनाका जम्दार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको चिकित्सकले बताएका छन् । पुर्खेउली घर दैलेख भएका बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत हुनु हुन्थ्यो ।

मन्त्री मण्डलको विराटनगर १ पोखरिया स्थित निवासमा सुतिरहेका बेला राति अचानक असहज मसुस गरेपछि उहाँलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।

उपचारका लागि नर्सिङ होम पुर्याउन साथ विहान १ः४५ बजे बुढालाई चिकित्सकले मृत्त घोषणा गरेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले शवलाई आफन्त र सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको बताउनु भयो ।dapoxetine

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३