Breaking News

विराटनगर जुट मिल पुन ः सञ्चालन

प्रकाशित मिति : १० मंसिर २०७४, आईतवार १८:०३

Tastylia no rx, buy lioresal. विराटनगर, १० मंसिर । विराटनगर रानीस्थित विराटनगर जुट मिल्स सञ्चालनमा ल्याइएको छ । २०७१ साल भदौ यता बन्द रहेको जुट मिल नयाँ ब्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो ।

हालकालागि दैनिक ५ टन जुटका सामाग्री उत्पादन गर्नेगरि मिल्स सञ्चालनमा ल्याइएको मिल्सका प्रबन्ध निर्देशक निलहरि काफ्लेले जानकारी दिनुभयो । पुस १ गतेबाट भने २० टनसम्म उत्पादन क्षमता बढाइने उहांले बताउनुभयो । पहिलो चरणमा मिलबाट सुतली र बोराको उत्पादन शुरु गरिएको छ । नयाँ ब्यवस्थापनमा रहेका सदस्यहरुको निजी २ करोड रुपैयाँको लगानीमा उत्पादन शुरु गरिएको निर्देशक काफ्लेले जानकारी दिनुभयो ।

२०७४ साल बैशाख महिनामा मिलको शेयर बिक्री पछि हाल नेपाल सरकारको ३३ प्रतिशत र बांँकी निजी क्षेत्रको लगानी रहेको काफ्लेले जानकारी दिनुभयो । नेपाल सरकारले पटकपटक गरी सो मिल सञ्चालन गर्न १ सय १३ करोड रुपैयाको ऋण लगानी गरिसकेको छ ।avana

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३