Breaking News

प्रजिअ सरुवा सामान्य प्रक्रिया ः गच्छदार

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार १७:३७

विराटनगर, ६ मंसिर । buy Cialis soft FRUIT online, generic zithromax. उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले निर्वाचनको मुखमा प्रमुख जिल्ला अधिकारी सरुवा गर्नु सामान्य पकृया भएको दावी गर्नु भएको छ । उहाँले निर्वाचनको शान्ती सुरक्षाकमा लागी अतिआवश्यक सेवामा रहेका कर्मचारीहरुलाई जुनसुकै समयपनि सरुवा गर्न सक्ने वताउनुभयो ।

विराटनगर विमानस्थालमा आज संचारकर्मीसग्को कुराकानीमा नेता गच्छदारले भन्नुभयोे ‘निर्वाचनलाई भयरहित वनाउन सरकारका संयन्त्रमा रहेका कर्मचारीलाई जुनसुकै समयमा सरुवा गर्न मिल्छ,सिडियो सरुवा हुनु समान्य कुरा हो’ उहाँले भन्नुभयोे ।

काग्रेसका नेता समेत रहनु भएका गच्छदारले निर्वाचन सुरक्षाका लागि सरकारले कुनै कसर वाकी नराख्ने पनि दावी गर्नुभयो ।
उहाँले निर्वाचन सुरक्षाकालागि सवै सयन्त्र प्रयोग गरिएकाले ठुक्क भएर निर्वाचनमा सहभागी हुन आम मतदातालाई आग्रह समेत र्गुभयोे ।
मंसीर १० र २१ गते हुने निर्वाचनलाई निष्पच्छ एंव शान्तीपुर्ण रुपले सम्पन्न हुन्छ गच्छादरले भन्नुभयोे‘ निर्वाचन भयरहित वनाउन सरकार प्रतिवद्ध भएर लागेको छ ।’

गच्छदारले निर्वाचन विथोल्न केहि समुह हरुले निर्वाचन विरोधी गतिविधी गरि रहेको भन्दै त्यस्ता गतिविधीलाई परास्त गर्न सरकार सक्षम रहेकाले जुनसुकै अवस्थामा पनी निर्वाचन भएरै छाडने उहाँको भनाई थियो । उहाँले निर्वाचन हुदैन भनेर शंखा नर्गनपनी दलहरुलाई आग्रह गर्नुभयो ।sildenafil

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३