Breaking News

सुनिल शर्मालाई नोबेल मोहले छाडेन

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलवार १७:१४

विराटनगर, ५ मंसिर । मोरङ क्षेत्र नम्वर ३ बाट प्रत्यक्ष उम्मेदवारी दिएका सुनिल शर्मालाई नोबेल मेडिकल कलेजको मायाँले नछाडेको पाईएको छ । order Kamagra online cheap, purchase Zoloft.

नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका उनलाई मायाँले छाडेस् पनि कसरी विभिन्न हतकण्ठा अपनाएर एकलौटी बनाएको अस्पतालको मायाँलाई त्यती सजिलै शर्माले विर्सन नसक्ने उनी निकटका व्यक्तिहरुले बताउने गरेका छन् ।

नेपाली काँग्रेसबाट उम्मेदवारी दिने पक्का भएसँगै मनोनयन दर्ता गर्ने एक दिन अघि केही सञ्चार माध्यममा नोबेल अस्पतालको कार्यकारी निर्देशक पदबाट राजिनामा दिएको शर्माले बताएका थिए । तर उनले नोबेल नछाडेको उनी कार्यकारी निर्देशक रहेको अस्पतालको अफिसियल वेभसाईड http://www.nobelmedicalcollege.com.np/ ले देखाउँछ । (हे.तस्वीर)

वेभ साईडमा उनले कार्यकारी निर्देशकका रुपमा सन्देश दिएको उल्लेख छ । शर्माले प्रतिनिधि सभाको उम्मेदवार भएपछि नोवेलको सञ्चालक समिति समक्ष राजिनामा दिएको बताएका थिए ।

सञ्चालक समितिको अध्यक्ष शर्माकै बुवा लोकनाथ छन् । उनले राजीनामा नदिएको र हल्ला फिजाउन सिपालु भएकाले राजीनामा दिएको भनि हावा कुरा गरेको श्रोतले बतायो ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३