Breaking News

नेपालमा संवैधानिक राजसंस्था कायम हुनु पर्छ ः डा.लोहनी

प्रकाशित मिति : १ मंसिर २०७४, शुक्रबार ११:१८

Zenegra without prescription, lioresal without prescription. विराटनगर १ मंसिर । एकिकृत प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय एकताको लागि नेपालमा संवैधानिक राजसंस्था कायम हुनु पर्ने वताउनु भएको छ ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा डा. लोहनीले राज संस्था विना नेपालमा स्थायी शान्ति र मुलुकको समृद्धी असम्भव रहेकाले पनि नेपालमा राजसंस्था अनिवार्य रहेको भनाई थियो । डा. लोहनीले राजसंस्थालाई राष्ट्रप्रमुखको रुपमा वनाउनसमेत माग गर्नुभयो । उहाले हिन्दु धर्मलाई राष्ट्रको पहिचानको रुपमा स्थापित गर्नु पर्नेमा समेत जोड दिनुभयो ।

डा. लोहनीले अहिले मुलुकको प्रमुख शत्रुका रुपमा भष्ट्राचार मौलाएको वताउनुभयो । उहाले नेपाल सरकारलाई समेत अहिलेको अवस्थामा भष्ट्राचारीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

भष्ट्राचार रोक्न सरकार लाग्नु पर्ने हो तर सरकारलाई अहिले भष्ट्राचारीहरुले नियन्त्रणमा लिएका छन डा लोहनीले भन्नुभयो । भष्ट्राचारीहरुको जालोमा तीन ठुला पार्टी एमाले, माओवादी र नेपाली काग्रेसका नेताहरु भष्ट्राचारीको कमिसनमा हिस्सेदार रहेको डा. लोहनीको भनाई थियो ।dapoxetine

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३