Breaking News

सहायक क्याम्पस प्रमुखमा अधिकारी नियुक्त

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार १८:५२

buy Apcalis SX Oral Jelly, dapoxetine reviews. विराटनगर, २९ कात्तिक । स्नातकोत्तर क्याम्पस विराटनगरको सहायक क्याम्पस प्रमुख पदमा शालीग्राम अधिकारी नियुक्त हुनुभएको छ ।

शिक्षाध्यक्षको कार्यालयको असोज २२ गतेको निर्णयअनुसार उहाँलाई सहायक क्याम्पस प्रमुख पदमा नियुक्त गरेको हो ।
उहाँको मुख्य जिम्मेवारी विज्ञान संकायको शैक्षिक प्रशासन चलाउनु रहेको छ ।

२०५६ सालदेखि प्राध्यापन पेशामा त्रिभुवन विश्वविद्यालयमा प्रवेश गर्नुभएका अधिकारी यस क्याम्पसमा ०५८ सालदेखि प्राध्यापन गर्दैआउनुभएको छ ।

उहाँको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ । आफ्नो कार्यकालमा विज्ञान संकायमा थुपै्र उल्लेखनीय काम गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँको हालै सम्पन्न पदभार ग्रहण कार्यक्रममा प्राध्यापक,कर्मचारी र विद्यार्थीहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 pharmacies

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३