प्रकाशित : २९ कार्तिक २०७४, बुधबार १७:२२

Kamagra Gold for sale, buy Zoloft. विराटनगर, २९ कात्तिक । निर्वाचन नजिकिदै गर्दा उम्मेदवारमाथि भइरहेको आक्रमण रोक्न यूवा संघ नेपाल र वाइसियल नेपालले माग गरेका छन ।

संयुक्त रुपमा उनीहरुले विराटनगरमा आज पत्रकार सम्मेलन गरी सो माग गरेका हुन् । पत्रकार सम्मेलनमा यूवा संघ नेपालका १ नम्बर प्रदेश इन्चार्ज पर्शुराम बस्नेतले वाम गठन्धनको उम्मेदवार माथि भएको हिंसात्मक आक्रमण तत्काल नरोके यूवाहरु प्रतिकारमा उत्रने चेतावनी दिनुभयो । ‘पछिल्लो समय वाम गठबन्धनको उम्मेदवारमाथि मात्र आक्रमण भइरहेको छ,’ बस्नेतले भने, ‘यस्तो आक्रमण नियोजित देखिएको छ ।’

राज्यले उम्मेदवारको सुरक्षा प्रदान गरी निर्वाचन शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनु पर्ने उनले जोड दिनुभयो ।

निषेधको राजनैतिक अन्त्य गरि स्वच्छ प्रतिस्पर्धामा आउन उहाँले आग्रह गर्नुभयो । यूवा संघ मोरङका अध्यक्ष मुकेश बुढाथोकीले उम्मेदवारहरुको सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएकोे बताउनुभयो ।

नेकपा एमाले प्रदेश नम्बर १ का सह संयोजक तथा प्रदेश सभाका उम्मेदवार शेरधन राई, एमाले नेता राजेन्द्र गौतम, नेकपमा माओवादीका नेता वर्षामान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतमाथि श्रृखला बद्ध रुपमा आक्रमण भएपछि यूवा संघ र वाइसियलले पत्रकार सम्मेलन गरी भत्र्सना गरेका हुन् ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३