Breaking News

नेपालले जितेको खुशीयालीमा विराटनगरमा दिप प्रज्वलन

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलवार २१:५६

विराटनगर २८ कातिक । Kamagra Jelly for sale, order clomid. नेपाली यु १९ क्रिकेट टिमले मलेसियामा एसीसी एसिया कपमा सेमिफाइनल प्रवेश गरेको खुसीयालीमा दिप प्रज्वलन गरिएको छ ।

इन्टरनेसनल विराट कोहली फ्यान क्लवले आज साँझ विराटनगरको संसारीमाइस्थानमा दिप प्रज्वलन गरेको छ ।

विराटनगरमा रहेका क्रिकेट प्रेमी युवाहरु एक जुट भई नेपाली युवा टोलीलाई हौसला तथा प्रेरित गरिएको इन्टरनेसनल विराट कोहली फ्यान क्लवका अध्यक्ष सन्नी सिहंले जानकारी दिनुभयो ।

नेपालले मंगलबार मलेसिया र हिजो भारतीय क्रिकेट टिम माथि विजयी हासिल गरेको हो ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३