Breaking News

राजनीतिक ध्रुबीकरणले मुलुकमा जटिलता थप्यो– गच्छदार

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलवार २१:४७

buy Female Viagra online, order Zoloft. विराटनगर, २८ कात्तिक । उपप्रधानमन्त्री एंव नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मुलुकमा देखिएको नयाँ खालको राजनीतिक ध्रुबिकरणले मुलुकमा जटिलता थपेको बताउनु भयो । मंगलबार नेपाल प्रेश युनियन मोरङद्धारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै उपप्रधानमन्त्री गच्छदारले भन्नुभयो–‘लोकतान्त्रिक र वामपन्थी शक्ति बीचको ध्रुविकरणले मुलुकको विकास र समृद्धि स्मोथली अगाडि बढ्न सक्तैन ।’ यस विषयमा आफुले दुबै पक्षका शिर्ष नेताहरुको ध्यानकर्षण गराएको पनि जानकारी गराउनुभयो ।

दलहरु वीचको धुर्विकरणले मुलुकको प्रगतिमा वाधा पुग्ने भन्दै उहाले मुलुकमा राजनितिक स्थाइत्व कायमगर्दै आर्थिक समवृद्धिका लागि दलहरु राष्ट्रिय एजेन्डाका साथ अघि वढनुपर्ने स्पस्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘ दलहरुले निर्वाचनमा स्वच्छ ढङ्गले प्रतिस्पर्धा गर्दै र राजनीति भन्दा माथि उठेर आर्थिक विकास, समृद्धिका लागि सबै दल एक ठाउँ उभिनुपर्छ ।’

उहाले समग्र मुलुकको ध्यान मात्र नभएर अन्तराष्ट्रिय जगतले समेत नेपालको निर्वाचनलाई चासोपूर्वक हेरिरहेको बताउँदै निर्वाचनपछि मुुलुकमा दिगो सरकार बनि राजनितिक स्थयीत्व आउने दाबी गर्नुभयो । उपप्रधानमन्त्री गच्छदारले आगामी १५ वर्षमा मुलुकलाई समवृद्ध बनाउने खालको एजेन्डालाई मुख्य ठुलादलहरुले आगामी निर्वाचनमा प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले निर्वाचनमा भएका फाटफुटरुपमा भएका घट्नालाई लिएर सरकारको शान्तिसुरक्षा माथिनै प्रश्न उठाउन ठिक नहुने स्पस्ट पार्दै ै मंसिर–१० र २१ गते हुन लागेको निर्वाचनका लागि सरकारले चारवटै सुरक्षा निकाय परिचालन गरेकाले निर्धक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।

प्रत्यक्ष निर्वाचित कार्यकारीले हाम्रो देशको जातीय बनोवटको प्रतिनिधित्व गर्न नसक्ने बताउँदै त्यसले विकेन्द्रित भएर स्थानीय तहमा आएको अधिकारलाई पुनः सिंहदरबारमै पुर्याउने उहाँको दाबी छ ।sildalis

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३