Breaking News

माम्खा सेवा समाज प्रबास समिती गठन

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार १८:४२

purchase sildenafil, acquire Zoloft. विराटनगर, २७ कात्तिक । ओखल्ढुङ्गाको साबिकको माम्खा गाबिस हाल चिसङखु गडी गाउँ पालिका –४ का प्रबासी तथा स्वदेशी युवाहरुले माम्खा सेवा समाज नामक सामाजिक संस्थाको ( प्रबास समिती ) गठन गरेका छन् ।

विभिन्न देशमा रहेर सामाजिक कार्यलाइ प्राथमिकता दिइ आफ्नो जन्म स्थानलाई स्वदेश तथा विदेशमा परिचित गराउने सस्थाको उद्देश्य रहेको बताईएको छ । प्रबासीवीच गरिएको छलफल अनुसार माम्खा –४ स्थित पारिजात स्मृती बोर्डिङ स्कुलको प्राङ्गणमा सरस्वतीको मन्दिर निर्माण गर्ने निर्णय भएको छ ।

मन्दिर निर्माण गर्ने अभियानमा सस्थाका सदस्यहरुले १ लाख ३० हजार ३ सय ७५ रुपैयाँ संकलन गरेको अध्यक्ष नवराज काफ्लेले जानकारी दिनुभयो ।cialis

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३