Breaking News

परियोजनाद्धारा भुरा वितरण

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार १५:३६

Kamagra for sale, Zoloft withoutprescription. विराटनगर, २७ कात्तिक । गत साउनमा आएको बाढीका कारण माछाको भुरा क्षति भएका किसानहरुलाई राहत स्वरुप भुरा वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकण परियोजना, परियोजना कार्यन्वयन इकाई मत्स्य जोन मोरङले माछा किसानहरुलाई २५ प्रतिशत राहत स्वरुप भुरा उपलव्ध गराएको छ । परियोजनाबाट हाल सम्म १ सय २१ जना किसानहरुले भुरा लगेको परियोजनाका मत्स्य प्रमुख विष्णुदेव यादवले जानकारी दिनुभयो । साउन २८ र २९ गते आएको वाढीका कारण परियोजना सञ्चालित कार्यक्षेत्र भित्रका २२ लाख भुरा क्षति भएको मत्स्य विज्ञ यादवले बताउनुभयो ।

परियोजनाले माछा किसानलाई आन्तरिक श्रोत तथा प्रतिफलमा आधारित कार्यक्रमबाट २५ प्रतिशत राहत उपलब्ध गराएको हो । परियोजनाले कार्यक्षेत्र साविकका रगेली नगरपालिका, सोराभाग,कटहरी र ववियाविर्ता भित्रका किसानलाई मात्र राहत स्वरुप भुरा वितरण गरेको हो । कार्यक्षेत्र बाहिरका किसानलाई यो सुविधा नरहेको परियोजनाले जनाएको छ ।pharmacy

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३