Breaking News

पोखरेललाई चापागाई पुरस्कार

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार १४:००

Kamagra Flavored for sale, acquire zithromax. विराटनगर, २७ कात्तिक । चापागाईं सेवा समाज विराटनगरले कवि तथा गजलकार मधु पोखरेललाई पुरस्कृत गरेको छ । ११ हजार १ सय ११ रुपैयाँ सहित कवि तथा गजलकार पोखरेललाई चापागाई पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमा समाजका जेष्ठ नागरिकहरुलाई सम्मान पनि गरिएको थियो । मन्जु चापागाईंको सभापतित्वमा भएको कार्यक्रममा प्राज्ञ दधिराज सुवेदीले भोजपुर दिङ्लाका चापागाईंहरुले समाजमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो ।

चापागाई सेवा समाज २०५७ सालमा स्थापना भएको हो ।pharmacy

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३