Breaking News

मेची नेत्रालय काकँरभिट्टा गोल्डकप हुने

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार १९:१७

Super Kamagra no rx, cheap dapoxetine. झापा, २४ कात्तिक । मोफसलकै ठूलो पुरस्कार राशी भएकोे मेची नेत्रालय काकँरभिट्टा गोल्डकपको २०७४ को तेस्रो संस्करण हुने भएको छ । आठ लाख रुपैया प्रथम पुरस्कार राशी रहेको मेची नेत्रालय काकँरभिट्टा गोल्डकप यही मंसीर ६ देखि १५ गतेसम्म सञ्चालन हुने झापाको मेचीनगरमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक समितिले जानकारी गराएको हो ।

काकँरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको आयोजना र मेची नेत्रालयको सहआयोजनामा हुन लागेको तेस्रो संस्करणको प्रतियोगितामा छिमेकी राष्ट्र भारतसहित नेपालका ए डिभिजन गरी दश वटा फुटबल टिमको सहभागिता हुनेछ । आयोजक समितिका अध्यक्ष मीनबहादुर बस्नेतका अनुसार प्रतियोगितामा रमपम झापा–११, अग्नी रुपन्देही–११, मनाङ् मस्याङ्गदी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब र भारत पश्चिम बंगालस्थित कलकत्ताको सुभाष चन्द्र बोइज क्लबको सहभागिता हुनेछ । मेची नेत्रलायद्धारा प्रयोजित प्रथम पुरस्कार राशी आठ लाख एक हजार रहेको छ ।

त्यस्तै उपविजेतालाई प्रदान गरिने चार लाख एक हजारको पुरस्कार राशी समाजसेवी नरेन्द्र मेचेले सहयोग गर्ने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ठ गोलकर्ता, उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकिपरलाई दुई लाख अन्ठाउन्न हजार बराबरको पुरस्कार वितरण गरिने जनाइएको छ । सह–प्रायोजकको रुपमा मेची बस व्यवसायी संघ छ, भने प्रतियोगिता सम्पन्न गर्न ६३ लाख ९२ हजार खर्च हुने अनुमान गरिएको छ ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३