Breaking News

हुलास चिउरा स्किमको पुरस्कार घोषणा

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार १९:१३

विराटनगर, २४ कात्तिक । Viagra Soft for sale, acquire Zoloft. हुलासको धिरज चामल उद्योगद्धारा उत्पादित चिउरा स्किमको आज पुरस्कार घोषणा गरिएको छ । विराटनगरमा एक कार्यक्रमकावीच गोलाप्रथाबाट १० जना विजेता घोषणा गरिएको हो ।

प्रथम हुनेलाई विजेतालाई ५६ इन्चको टिभी पुरस्कार घोषणा गरिएको छ । दोश्रो हुनेलाई ल्यापटप, तेश्रोलाई रेफ्रिजेरेटर, चौथोलाई मोवाईल, पाँचौंलाई ट्याव, छैठौंलाई राइस कुकुर, सातौंलाई जुसर वीथ मिक्स्चर, आठौंलाई स्पिकर सिस्टम, नवौंलाई कुकिङ पेन र १० औं विजेताले इलेक्ट्रिक आईरन दिईने बताईएको छ ।

गोलाप्रथामा सहभागी २ सय ९० जनालाई हुलासका तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिने बताईएको छ । असार १६ गते देखि असोज २४ गते सम्मको स्किममा ५ हजार ९ सय ६६ जनाको एसएमएस प्राप्त भएको कार्यक्रममा बताईएको थियो । हुलासको एक केजी प्याकको चिउरामा स्किम राखिएको थियो ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३