Breaking News

विकास निर्माण कार्यलाई तीव्रता दिन युवा संघको माग

प्रकाशित मिति : २३ कार्तिक २०७४, बिहीबार १५:३९

विराटनगर, २३ कात्तिक । buy Viagra Super Active online, purchase clomid. विकास निर्माण कार्यलाई तीव्रता दिई धुलो हिलो रहित विराटनगर बनाउनका लागि एमाले निकट युवा संघ मोरंगले माग गरेको छ ।

आज विराटनगर महानगरपालिकाकी कार्यवहाक प्रमुख इन्दिरा कार्कीलाई ज्ञापन पत्र बुझाउँदै युवा संघले विकास निर्माणका कार्यलाई गती दिन ध्यानाकर्षण गराएको छ । विकास निर्माणको कार्य गरिरहँदा त्यस क्रममा उत्पन्न हुन सक्ने फोहोर मैला, धुलो, हिलोको उचित व्यवस्थापन हुन नसक्दा जनस्वास्थ्यमा प्रत्यक्ष असर पुगेको भन्दै युवा संघले धुलो–हिलो रहित विराटनगर बनाउनका लागि माग गरिएको अध्यक्ष मुकेश बुढाथोकीले बताउनुभयो ।

युवा संघले स्थानीय तहको निर्वाचनका समयमा गरिएको प्रतिबद्धता तीन महिना वित्न लाग्दापनि जनतालाई प्रत्यक्ष असर गर्ने सवालमा ध्यान नपुगेको भन्दै आपत्ति जनाएको थियो ।pharmacy

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३