Breaking News

राजधानी बनाउन कांग्रेस बाधक

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार १७:०७

विराटनगर २२ कात्तिक । Erectalis without prescription, purchase dapoxetine. भौतिक संंरचना, यातायात, संचार, जनघनत्वका आधारमा विराटनगर प्रदेशको राजधानी हुनु पर्ने महत्वपुर्ण एजेण्डा लिएर चुवावको मैदानमा उत्रेको एमालेका केन्द्रीय सदस्य जिवन घिमिरेले बताउनु भएको छ ।

मोरङ ४ को (ख) बाट प्रदेशसभाका एमाले उम्मेदवार घिमिरेले बुधबार संचारकर्मीसंग कुरा गर्दै स्वार्थी नेताहरुको दुरगामी सोचका कारण विराटनगर प्रदेशको राजधानी हुनबाट रोकिएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसका नेताहरुले विराटनगरलाई प्रदेशको राजधानी बनाउन नचाहेको आरोप लगाउनुभयो ।

विराटनगरलाई महानगर बनाउनपनि तिनै नेताहरुले बाधा गरेको स्मरण गर्दै उहाँले टंकिसिनवारी र कटहरीलाई महानगरमा गाभ्नबाट कांग्रेस नेताहरुले नै रोकेको आरोप लगाउनुभयो । ‘टंकि र कटहरीलाई विराटनगरमा गाभ्नु पथ्र्यो, अब ५ वर्ष गाभ्नपनि मिल्दैन र काट्नपनि मिल्दैन’ घिमिरेले भन्नभयोे–‘रिङ रोड भित्र महानगर बनाउनु पथ्र्यो त्यो हुन सकेन ।’

 sildalis

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३