प्रकाशित : २१ कार्तिक २०७४, मंगलवार १५:०९


Malegra buy online, generic dapoxetine. विराटनगर, २१ कात्तिक । युवा संघ जिल्ला कमिटी सदस्य पर्वतराज निरौलामाथि भएको सांघातिक आक्रमणको घोर भत्र्सना गरिएको छ ।
युवा संघ मोरंगले आज विज्ञप्ती निकाल्दै जिल्ला कमिटी सदस्य निरौला माथि कात्तिक १८ गते साँझ ४ वटा मोटरसाइकलमा आएका ८ जनाले सांघातिक आक्रमण गरेको भन्दै युवा संघ अध्यक्ष मुकेश बुढाथोकीले जारी गर्नु भएको विज्ञप्तीमा आक्रमणकारीलाई चाडो भन्दा पक्राउ गरि कानुनी कारवाही गर्न माग गरिएको छ ।
निरौलालाई आयल निगम नजिकै शरिरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको थियो । आक्रमणकारीहरु हाल सम्म पनि पक्राउ पर्न सकेका छैनन ।pharmacy