प्रकाशित : १८ कार्तिक २०७४, शनिबार ०७:४४


Tadacip online, cheap dapoxetine. विराटनगर, १४ कात्तिक । एकिकृत हातेमालो समाज नेपालको आयोजनामा धनपाल थान गाउँपालिका र रंगेली नगरपालिकाका स्थानीय नवनिर्वाचित जनप्रतिनिधीहरुसंग श्रममैत्री संस्कृतिको विकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कार्यक्रम संयोजक सुनिता ताम्राकारले बेटर ब्रिक नेपाल परियोजना र श्रममैत्री संस्कृति बिकास बिषयमा बालश्रम र बँधुवा श्रम बिरुद्ध जारी गरिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा रंगेली नगरपालिकाका नगर प्रमुख दिलिपकुमार अग्रवालले परियोजनाले ईंटा उद्योग मात्रै नभई समुदायमा समेत काम गर्नु पर्ने र उद्योगको अनुगमनका लागि ३ सदस्यिय समिति बनाई उद्योगको अनुगमन गर्ने बताउनु भयो ।
परियोजना मोरङको आनन्द ईंटा उद्योग धनपालथान र रंगेलीमा श्रम सम्बन्धी मुद्दाहरुको सम्बोधनका लागि संचालन भइरहेको छ ।pharmacy