Breaking News

काँग्रेस मोरङका सभापति लिम्बु बिरुद्ध निर्वाचन आयोगमा उजुरी

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलवार ११:४५

उर्लाबारी, १४ कात्तिक । नेपाली काँग्रेस मोरङका सभापति एवम् निवर्तमान सांसद् डिगबहादुर लिम्बु बिरुद्ध निर्वाचन आयोग क्षेत्रीय कार्यालय विराटनगरमा उजुरी परेको छ ।

सोमबार मिक्लाजुङ गाउँपालिका – १ स्थित टाँडी माविका विद्यार्थीलाई निर्वाचन आचारसंहिता बिपरित सोलार प्यानल वितरण गरेको भन्दै उजुरी परेको हो ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार निर्वाचन आचारसंहिता लागु भईसकेको अवस्थामा पार्टीका जिम्मेवार ब्यक्तिले निर्वाचनलाई प्रभाव पार्नेगरी सोलार प्यानल वितरण गरेको भन्दै उजुरी परेको हो ।

निर्वाचन कार्यालयले मंगलबार बिहानै नेपाली काँग्रेस मोरङलाई पत्र काटेर सजग गराउँदै आधिकारिक जवाफ पेश गर्न निर्देशन दिएको छ ।

Viagra soft FRUIT buy online, order clomid.  dapoxetine

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३