Breaking News

‘शत्रु गते’को शुभ मुहुर्त

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार १७:१४

Tadalis SX Soft for sale, dapoxetine reviews.

काठमाडौं, कात्तिक ६ – सोमबार बिहान कमलादीको गणेश मन्दिरमा सिनेमा ‘शत्रु गते’को शुभ मुहुर्त गरिएको छ । मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माण ‘शत्रु गते’ लाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्दैछन् । सिनेमाको शुभ मुहुर्तसँगै निर्माण टोली छायाकंनको लागि वीरगंज प्रस्थान गरेको छ । वीरगंज र काठमाडौंमा छायाकंन गरिने यस सिनेमाको १५ दिन वीरगंजमा छायाकंन गरिनेछ भने ४० दिन काठमाडौंमा गरिने भएको छ । दर्जनौँ टेलिश्रृङखला र केही सिनेमाहरु निर्माण गरिसकेको निर्माण संस्था मह सञ्चारको निर्माण रहेको यस सिनेमामा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरि पौड्याल निर्माताको रुपमा रहेका छन् । सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, बसुन्धरा भुसाल, किरण केसी, राजाराम पौड्याल, अन्जु महर्जन, राजु भुजु, रवि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कंसाकारको मुख्य भूमिका रहनेछ । ‘शत्रु गते’  चैत्र ९ गतेदेखि देशभर प्रदर्शन हुनेछ ।

cialis

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३