Breaking News

सरकारी सेवकको गिती संग्रह आयो

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार १७:१०

order Super P-Force online cheap, generic clomid.

 नेपाल सरकारका उपसचिव नारायण प्रसाद खतिवडाले आफनो गिती संग्रह सम्झना पाइलाहरु बजारमा ल्याएका छन ।  सुनसरीको कालाबन्जार घर भइ हाल राष्ट्रिय योजना आयोग काडमाण्डौमा कार्यरत खतिवडाको सो गीति संग्रहमा  १ सय ९ वटा गीत समावेश छन ।
जीवनका भोगाइलाई उनले गीतका शब्दमा उतारेका  छन । जसमा माया, पिरती , संयोग , वियोग लगायत  राष्ट्रियता र संस्कति झल्किने गीत संग्रहमा संकलित छन ।  उनका केही गीत रेकर्ड गरी  रेडियो तथा एफएममा बज्न थालेका छन ।  उनका गीतमा दीपानारायण झा , इश्वर अमात्य , आलोश्री , महेश खड्का , शुभराज लगायतका चर्चित गायक तथा संगीतकारले स्वर तथा संगीत दिएका छन । केही गीतको म्यूजिक भिडियो बनाउने तयारी पनि भैरहेको गीतकार खतिवडाले बताए ।

pharmacy

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३