Breaking News

चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा पुनः सी जिनपिङ निर्बाचित

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार १६:४१

काठमाण्डौं, ८ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ कम्युनिस्ट पार्टीको महासचिवमा पुनः निर्वाचित भएका छन् । उनी दोस्रो पाँच वर्षे कार्यकालका लागि महासचिवमा निर्वाचित भएका हुन् । पार्टीको १९ औं महासभाअन्तर्गतको विस्तारित बैठकले सी जिनपिङलाई निर्वाचित गरेको घोषणा गरेको हो । बैठकमा राष्ट्रपति सीले पार्टीका शीर्ष नेताहरुको नाम सार्वजनिक गर्नुभयो । शीर्ष नेताहरुमा पुरानै अनुहार दोहोरिएका छन् । घोषित स्थायी कमिटीमा प्रधानमन्त्री ली खछ्याङ, ली चानसाउ, वाङ याङ, वाङ हुनिङ, चाउ लिजी र हान चाङ छन् । चिनियाँ कम्युनिस्ट पार्टीमा सामान्यतः स्थायी समितिमा एक उदयमान नेतालाई ल्याइन्थ्यो । तर,राष्ट्रपति सीले पार्टीको यो परम्परालाई यस पटक तोडेका छन् । राष्ट्रपति सीले चाउ लिजीलाई भ्रष्टाचारविरोधी आयोगको प्रमुख बनाएका छन् । buy sildenafil, acquire lioresal.

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३