Breaking News

झापामा डेंगुबाट एकको मृत्यु,३४१ सङ्क्रमित

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार १६:३८

Brand Viagra for sale, acquire lioresal. झापा, ८ असोज । झापामा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । अर्जुनधारा–७, डाँडागाउँकी ३७ वर्षीया सुनिता बरालको मृत्यु भएको हो । सुनिता गत कात्तिक ५ गते बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना भएकी थिइन् । त्यहाँबाट थप उपचारका लागि भोलिपल्ट नोबेल मेडिकल कलेज, बिराटनगरमा रेफर गरिएको थियो । उनको उपचारका क्रममै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका महामारी रोग फोकल पर्सन कुलबहादुर पौडेलले बताए । कार्यालयका अनुसार अहिलेसम्म झापामा ३४१ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ । ‘यो तथ्याङ्क दुई दिनअघिको हो’, उनले पौडेलले भने, ‘डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा छ ।’cialis

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३