Breaking News

Cialis Jelly for sale, purchase zithromax. काठमाण्डौं, ७ कात्तिक । निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुको नामावली आज सार्वजनिक गर्ने भएको छ । आयोगले उम्मेदवारी मनोनयन दर्ता गरेकाहरुका विरुद्ध परेका उजुरी छानबिन गरी नामावली सार्वजनिक गर्ने तयारी गरेको हो । आयोगले सोमबार दिनभर सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय दिएको थियो । देशभर परेका उजुरीमाथि आज दिउँसो ३ बजेसम्म छानबिन गरी साँझ ५ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधि सभातर्फ ३७ र प्रदेश सभाका लागि ७४ सिटका लागि उम्मेदवारी दर्ता भएको थियो । प्रतिनिधि सभाको ३७ सिटका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रदेश सभाको ७४ सिटका लागि ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३