Breaking News

एमाले हार्ने डरले माओवादीको पछी लाग्यो ः डा. रिजाल

प्रकाशित मिति : ७ कार्तिक २०७४, मंगलवार १४:३०

रंगेली,७ कात्तिक । Vigora online, generic dapoxetine. नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संसदीय समितिका सदस्य डा.मिनेन्द्र रिजालले प्रतिनिधी सभा र प्रदेश सभामा हार्ने डरले एमाले माओवादीको पछी लागेको बताउनु भएको छ । मोरङको सुनबर्षी नगरपालिका ४ स्थित टकुवामा आज अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाले सोे कुरा बताउनु भएको हो । उहाले भुवा जसरी उडेर सक्कीन लागेको माओवादी संग एमाले पछी लागेर माथी जान खोज्नु हार भएको टिप्पणी गुर्नभएको थियो । डा. रिजालले नेपाली काग्रेस सबै जाति धर्मलाई समेट्न सक्ने पार्टि भएका बताउदै नेकपा एमालेले मधेशी लाई ठिक पार्नुपर्छ भनेर पाहाडमा पाहाडेलाई उचालेर भोेट माग्ने र मधेशमा आफुहरुले नै विकास गरेका छौ, काग्रेसले विगारेको छ भनेर ठिक्क पारेर जनतालाई झुक्काएर भोट माग्ने गरेको आरोप लगाउनु भयो । उहाले कोइराला परिवार र आमोद उपाध्यायको आर्शिवाद शुभेच्छा अनुसार नै प्रतिनिधी सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको स्पष्ट पार्दै सबै एक ढिक्का भएर नेपाली काग्रेसलाई पार लगाउनु पर्ने बेला आएको बताउनु भयो ।sildalis

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३