Breaking News

निर्वाचनका लागि मोरङमा चारवटै सुरक्षा निकाय परिचालित

प्रकाशित मिति : ७ कार्तिक २०७४, मंगलवार १४:२६

विराटनगर, ७ कात्तिक । Viagra Gold without prescription, order zithromax. दोस्रो चरणमा मंसिर २१ गते हुुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा आरसंहिता पालन गर्न सरोकारवालाहरुले जोड दिएका छन् । निर्वाचनको पुुर्व तयारीका विषयमा आज विराटनगरमा सर्वपक्षिय तथा सर्वदलिय भेला आयोजना गरिएको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा मोरङ जिल्लामा हुुन लागेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई व्यवस्थित र भयरहित वातवारण सम्पन्न गर्ने विषयमा सरोकारवालाहरु विच भेलामा छलफल भएको थियो । सर्वदलिय भेलामा आचार संहिता पालना, मतदान केन्द्र, मतदाता शिक्षा तथा राजनितिकदलहरुको निर्वाचन सम्वन्धी गतिविधीका विषयमा छलफल भएको थियो । मोरङका प्रमुुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले निर्वाचनलाई मध्यनजगर चारवटै सुुरक्षा निकायलाई सुुरक्षा योजना वनाएर परिचालन गरिएको वताउनुुभयो । मोरङका मुुख्य निर्वाचन अधिकृत एंव जिल्ला न्यायधिश राजुुकुुमार खतिवडाले आचार संहिताको पुुर्ण पालना हुुनुुपर्नेमा जोड दिनुुभयो । कार्यक्रमा जिल्ला समन्वय समिती मोरङका प्रमुुख नरेश पोखरेलले स्थानिय तहको निर्वाचन जस्तै संघिय निर्वाचनलाई सफल बनाउन सवै लाग्नुुपर्नेमा बताउनुुभयो । कार्यक्रम राजनितिकदलहरुको नेताहरुले आचार संहिता कार्यान्वयमा निर्वाचन कार्यालयको ध्यान जानुुपर्नेमा जोड दिएका थिए । गत निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै त्यसमा ध्यान पुुर्याउन निर्वाचन कार्यालयलाई दलका प्रतिनिधिहरुले आग्रह गरेका थिए । कार्यक्रमा मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत , राजनितिकदलका प्रतिनिधि सुरक्षा निकायका प्रमुुख, पत्रकार तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।pharmacies

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३