प्रकाशित : ९ पुष २०७८, शुक्रबार १८:४९

विराटनगर, ९ पुस । इसाइ धर्मावलम्बीहरुको मुख्य चाड क्रिसमसको सुखद अवसरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले शुक्रबार शुभकामना व्यक्त गर्दै बहुजातीय,बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३