प्रकाशित : २८ मंसिर २०७८, मंगलवार २१:०९

विराटनगर, २८ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सुनसरीको इटहरीमा एक म्यूजिक भिडियोको विमोचन गर्नु भएको छ ।

‘किन दुख्छ मुटु’ नामक म्युजिक भिडियो मन्त्री यादवले विमोचन गर्नु भएको थियो । उहाँले म्युजिक भिडियो विमोचन गर्दै कलाकारिताको क्षेत्रमा लाग्नेहरुलाई आफुले सँधै प्रशंसा गर्ने गरेको बताउनुभयो । आफ्ना सिर्जनाहरु अनन्तकाल सम्म हुने गरिका गित संगीतहरु रचना गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा गीत संगीत क्षेत्रका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३