प्रकाशित : २३ कार्तिक २०७८, मंगलवार १७:३५

विराटनगर, २३ कात्तिक । नेपाल वैश्य युवा संघ मोरङ एवं रौनियार सेवा समाज विराटनगरले छठ पुजामा प्रयोग गरिने सामाग्री २५ परिवारलाई हस्तान्तरण गरेको छ ।

विराटनगर ६ र ११ का छठपुजा गर्ने विपन्न २५ परिवारलाई छठपर्वको सामाग्रीहरु वितरण गरिएको हो ।

पुजा सामाग्री वितरण कार्यक्रममा रौनियार सेवा समाजका अध्यक्ष रामनरेश साह, सल्लाहकार शिवनारायण गुप्ता, रामनाथ गुप्ता एवं नेपाल वैश्य युवा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामनारायण साह, जिल्ला अध्यक्ष गणेशकुमार साह, सुरेश रौनियार लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३