प्रकाशित : ८ कार्तिक २०७८, सोमबार १९:०६

विराटनगर, ८ कात्तिक । भाटभटेनी सुपर स्टोर विराटनगर शाखाले मोरङका बाढी पीडितका लागि साढे १४ लाख रुपैयाँको खाद्य सामग्री हस्तान्तरण गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई शाखा प्रवन्धक सरिता राईले १४ लाख ५० हजारको ८४० बोरा जिरा मसिनो चामल हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा उहाँले उपभोक्तालाई समस्यामा परेका बेला सहयोग गर्नु व्यवसायीको कर्तव्य भएको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३