प्रकाशित : ६ कार्तिक २०७८, शनिबार २१:४०

विराटनगर, ५ कात्तिक । नेकपा एमाले विराटनगर १२ को अध्यक्षमा भानुभक्त पाठक निर्विरोध निर्वाचित हुनु भएको छ ।

आज सम्पन्न वडा अधिवेशनले उपाध्यक्षमा राजेश सरदार, सचिवमा हिमा मैनाली पोखरेल, सहसचिवमा प्रतिक ढकाल र दिनेश राजवंशी निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनले ४६ सदस्य कमिटी निर्वाचित गरेको सहसचिव ढकालले बताउनुभयो । उहाँका अनुसार ५ सदस्य पछि थप गरिने छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३