प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार १८:२५

विराटनगर, १३ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा नेपाली कांग्रेसले सत्ता नचाहेको वताउनुु भएको   छ ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुुरागर्दै उहाले वर्तमान सरकारको विकल्पमा जुुनसुुकै पार्टीको नेतुत्वमा सरकारवनेपनि कांग्रेसलाई स्वइकार्य हुुने वताउनुुभयो । सवैको सहमतीमा विकल्प खोजिनेगरि छलफल हुुनुुपर्नेमा उहाले जोड दिनुुभयो । उहाँले लोकतन्त्र र संविधानलाई वचाउन वृह्द प्रजातान्त्रीक एकता आवश्यक रहेको वताउनुुभयो ।

संसदिय प्रजातान्त्रीक पद्धतीामाथी चौर्तफी आक्रमण भइरहेकाले त्यसलाई वचाउनपनि प्रजातान्त्रीकदलहरु विच एकता जरुरी रहेको उहाको भनाई थियो । उहाले ७० वर्षसम्म लडेर ल्याएको यो व्यवस्थालाई वचाउनुु कांग्रेसको धर्म भएकाले त्यहिवाटोाम कांग्रेस अघि वढेको वताउनुुभयो ।

नेता पौडेलले अहिलेका संविधान र लोकतन्त्रलाई भत्काउने धेरै प्रकारका षडयन्त्र भइरहेको त्यसवाट मुुलुुकलाई जोगाउनपनि एकता आवश्यक रहेको वताउनुुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३