प्रकाशित : १८ माघ २०७७, आईतवार १६:१३

विराटनगर, १७ माघ । नेपाल बाल संगठन मोरंगको अध्यक्षमा गोकर्ण घिमिरे निर्विरोध निर्वाचित हुनु भएको छ ।

बाल संगठनको आज विराटनगरमा सम्पन्न आठौं जिल्ला सम्मेलनले घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो । बाल संगठनको जिल्ला सदस्यमा जोसेफ घिमिरे, जेनिशा कार्की, सञ्जु सापकोटा, सागर थापा, अनिशा गिरी, रेशम थापामगर र नेत्र पराजुली निर्वाचित हुनु भएको छ ।

महिला तथा बालबालिका मन्त्रालय मातहत रहेको संगठनको केन्द्रीय कार्यसमितिको गत असोज १६ गतेको बैठकले मोरङका लागि घिमिरेलाई अध्यक्षमा मनोनित गरेको थियो ।

बाल संगठनले बालबालिका संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३