प्रकाशित : १ भाद्र २०७७, सोमबार १९:२५

विराटनगर, १ भदौ । कोशी अस्पताल विराटनगरमा उपचाररत एक जनाको आज साँझ मृत्यु भएको छ ।

विराटनगर ८ का ४७ बर्षीय पुरुषको साँझ ५ वजे उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा.चुमनलाल दासले बताउनुभयो ।

मृतक हिजो साँझ कोशी अस्पतालमा भर्ना भएका थिए । मृतकमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या मेसु डा. दासले बताउनुभयो । उनको सोमबार विहान कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३