प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार ०६:३५

विराटनगर, १६ साउन । मोरंगमा मास्क प्रयोग नगर्नेलाई कारबाही गरिने भएको छ ।

जिल्ला स्तरिय संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले मास्क र स्यानिटाईजर प्रयोग नगर्नेलाई कारवाही गरिने निर्णय गरिएको मोरंगका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताउनुभयो ।

स्वास्थ्य, सुरक्षा र यातायात संवन्धित मापदण्ड पालना गर्न र २ मिटरको सामाजिक दुरी कायम राखी मास्क र सेनिटाईजर अनिवार्य प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

आदेशको अपहेलना गर्नेलाई संक्रामक रोग ऐेन २०२० अनुसार कारबाही हुने सहायक प्रजिअ खड्काले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३