प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार १६:५७

विराटनगर, ९ साउन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज सामाजिक विकास मन्त्रालयको अनुगमन गर्नु भएको छ ।

मुख्यमन्त्री राईले मन्त्रालयको अनुगमन पछि मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत कर्मचारीहरुलाई निर्देशन पनि दिनु भएको छ ।
सामाजिक विकास मन्त्रालयले अहिले सम्म काम राम्रो गरिरहेको भन्दै उहाँले कर्मचारीहरुलाई अझै राम्रो काम गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री राईले सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्य मन्त्री जसमाया गजमेरसँगै उहाँको कार्यकक्षको पनि अनुगमन गर्नुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३