प्रकाशित : ३ असार २०७७, बुधबार १९:४६

विराटनगर, ३ असार । प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ९, झापामा १ र उदयपुरमा ४ जना संक्रमित थपिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मोरंगको रतुवामाई नगरपालिकामा ९ पुरुष, झापाको झापा गाउँपालिकामा १ पुरुष र उदयपुरको त्रियुगा नगरपालिकामा ४ पुरुषमा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज १४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४१६ पुगेको छ । प्रदेश १ बाट १ सय ८४ जना डिस्चार्ज भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३