प्रकाशित : २ असार २०७७, मंगलवार १७:२६

विराटनगर २ असार । नेपाली काँग्रेस मोरङले कोरोना भाईरस नियन्त्रणमा प्रभावकारी कदम चाल्न ज्ञापन पत्र बुझाएको छ ।

मोरंगका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत प्रधानमन्त्रीलाई कोभिड–१९ नियन्त्रणमा प्रभावकारी कदम चाल्न र पिसीआर परीक्षण वृद्धि गर्नुपर्ने माग सहित ज्ञापन पत्र वुझाएको हो ।

मोरङका सभापति डिगवहादुर लिम्वुको नेतृत्वमा जुलुस सहित प्रशासन कार्यालय गएको टोलीले प्रमुख जिल्ला अधिकारी भुजेललाई २० वुँदे ज्ञापनपत्र वुझाएको छ ।

सभापति लिम्वुले जनताको स्वास्थ्यको सम्वन्धमा सरकार चनाखो हुनुपर्ने बताउदै आर्थिक र शैक्षिक गतिविधिमा व्यवस्थित निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३