प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार १९:००

विराटनगर, ९ जेठ । प्रदेश १ मा आज १ जना कोरोना संक्रमित थपीएका छन् । मोरङको रतुवामाई २ का ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मोरङमा एक जना थपीएसँगै प्रदेश १ मा संक्रमितको संख्या ८५ पुगेको छ । प्रदेश १ को झापामा ३५, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, खोटाङ र भोजपुरमा १/१ जना संक्रमित देखिएका छन् ।

८५ जना संक्रमित मध्ये २६ जना डिस्चार्ज भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३