प्रकाशित : ४ जेष्ठ २०७७, आईतवार २२:५३

विराटनगर ४ जेठ। काेराेना  संक्रमित देखिएका विराटनगरका दुवैजना काेशी अस्पताल काेभिड १९ उपचार केन्द्रमा भर्ना भएका छन् । आज साँझ काेराेना पुष्टि भएपछि अस्पताल लगिएकाे स्वास्थ्य  कार्यालय माेरंगका प्रमुख ज्ञानवहादुर वस्नेतले जानकारी दिनुभयाे ।

विराटनगर ६ कि महिला र विराटनगर १५ का पुरूषमा संक्रमण देखिएकाे हाे । विराटनगर १५ का पुरूष सफाई कर्मचारी हुन भने विराटनगर ६ कि महिला एकसाता अघि भारतबाट आएकी हुन ।

यसैवीच  विराटनगर  महानगरपालिका ६ र १५ नं वडाकाे संक्रमित देखिएकाे क्षेत्र सिल गरिएको छ । विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना संक्रमणको देखिएको हाे ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३