प्रकाशित : ४ जेष्ठ २०७७, आईतवार १९:२६

विराटनगर, ४ जेठ । प्रदेश १ मा आज ३ जना कोरोना संक्रमित थपीएका छन् ।

प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिला रहेका छन् ।

प्रदेश १ मा ३ जना थपीएसँगै कोभिड–१९ पुष्टी भएकाहरुको संख्या ३९ पुगेको । प्रदेश १ का ५ जिल्लामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

उदयपुरमा ३३ जना, झापामा २, मोरंगमा २ र धनकुटामा १ र भोजपुरमा १ जना संक्रमित भएका छन् । संक्रमित मध्ये १७ डिस्चार्ज भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३