प्रकाशित : ४ जेष्ठ २०७७, आईतवार १८:००

विराटनगर, ४ जेठ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले स्थापना गरेको  जनसुरक्षा कोषमा आज सम्म २९ करोड ३१ लाख ९१ हजार रुपैयाँ जम्मा भएको छ । कोषमा आज २ लाख १२ हजार ६ सय ३५ रुपैयाँ जम्मा भएको छ ।

आज पूर्वाधार विकास कार्यालयका कर्मचारीले ९२ हजार ५ सय ४० र डिभिजन वन कार्यालय ओखलढुंगाका कर्मचारीले १ लाख २० हजार ९५ कोषमा रकम जम्मा गरेका हुन । प्रदेश सरकारले १७ करोड ८५ लाख ६० हजार १ सय ५० रुपैयाँ निकासा गरिसकेको छ ।

कोषमा अहिले ११ करोड ४६ लाख ३१ हजार ८ सय ३९ रुपैयाँ रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३