प्रकाशित : १ जेष्ठ २०७७, बिहीबार २१:५१

विराटनगर १ जेठ । युवा दिवसकाे अवसरमामा आज विराटनगर ८ मा ६५ घरपरिवारलाई राहत वितरण गरिएकाे छ ।

तत्कालिन युवा संघ नेपाल विराटनगर वडा नं ८ का अध्यक्ष मनिश भट्टराईकाे विशेष पहलमा विराटनगर न.८ का ६५  घरपरिवारलाई राहत वितरण गरिएकाे हाे ।

राहात  वितरण कार्यक्रममा नेकपा मोरङ अध्यक्ष एवम् संविधान सभा सदस्य ऋषिकेश पोखरेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यहरु मुकेश बुढाथोकी, ईश्वरि आचार्य , युवा नेत्री सन्तोषी श्रेष्ठ , मोरङका युवा नेताहरु किशोर भट्टराई, मनोज राइ, सनोज यादव, राम पोखरेल, रेशम थापा मगर लगायतको उपस्थिति रहेको थियो।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३