प्रकाशित : १ जेष्ठ २०७७, बिहीबार २१:५१


विराटनगर १ जेठ । युवा दिवसकाे अवसरमामा आज विराटनगर ८ मा ६५ घरपरिवारलाई राहत वितरण गरिएकाे छ ।
तत्कालिन युवा संघ नेपाल विराटनगर वडा नं ८ का अध्यक्ष मनिश भट्टराईकाे विशेष पहलमा विराटनगर न.८ का ६५ घरपरिवारलाई राहत वितरण गरिएकाे हाे ।
राहात वितरण कार्यक्रममा नेकपा मोरङ अध्यक्ष एवम् संविधान सभा सदस्य ऋषिकेश पोखरेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यहरु मुकेश बुढाथोकी, ईश्वरि आचार्य , युवा नेत्री सन्तोषी श्रेष्ठ , मोरङका युवा नेताहरु किशोर भट्टराई, मनोज राइ, सनोज यादव, राम पोखरेल, रेशम थापा मगर लगायतको उपस्थिति रहेको थियो।
सम्बन्धित शीर्षकहरु