प्रकाशित : ४ बैशाख २०७७, बिहीबार ०५:५८

विराटनगर, ४ वैशाख । प्रदेश १ को हिउँदे अधिवेशन स्थगित गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण गत चैत ७ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको पाँचौं तथा चालु हिउँदे अधिवेशन प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले गएराती १२ वजेदेखि हिउँदे अधिवेशन स्थगित गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान २०७२ को धारा १ सय ८३ को उपधारा २ बमोजिम स्थगित गर्नुभएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३